विद्यालयको बारे

प्यूठान घर भइ पाल्पा वस्नुहुने कुल प्रसाद कौलाई बागलुङ ल्याई राधाकृष्ण मन्दिरको सत्तल (पौवा) मा समाजसेवी मेघ कुमार वैधको सहयोगमा शिक्षापे्रमी तथा समाजसेवी काका ओम प्रसाद गौचनले १९९७ सालमा विद्यामान्दिर स्कुलको स्थापना गर्नु भएको थियो । त्यस वेला नेपालमा शिक्षाको कुरा गर्नु दण्डनिय मानिन्थ्यो र चरम दमनको युग संचालन भइरहेको थियो ।
सत्तलको पढाइ दिर्घकालिन नहुने देखे पछि सत्तलको उत्तर पट्टि रहेको खाली जग्गामा मेघ कुमार वैधको डिजाइनमा काका ओम प्रसाद गौचनले आफ्नो निजी खर्च र विभिन्न व्यक्तिहरु संग सहयोग उठाउदै १९९९ सालमा विद्यामानिर स्कुलको भवन निर्माण सुरु गर्नु भयो र २००१ मा सम्पन्न गर्नु भएको ऐतिहासिक तथ्यहरुले देखाउद छ ।
भवन तयार भइ सके पछि त्यतिवेला विद्यालयको नाममा शौक्षिक गतिविधी संचालन गर्नु भनेको आफ्नो मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह थियो । जसरी भए पनि शैक्षिक गतिविधी अगाडी वढाउनु त्यतिवेलाको अपरिहार्य आवश्यकताको कारण काका ओम प्रसाद गौचन ले नया भवनमा घरेलु उद्योग विद्यामान्दिर नामाकरण गरी विद्यामन्दिर स्कुल संचालनमा ल्याउनु भयो र शैक्षिक पाठ्यक्रममा मानविय जीवनमा उपयोग हुने घरेलु शिल्पकला, संगितालय को अध्यापन शुरु गर्नु भएको पाईन्छ ।
स्कुल कै सहायक भागको रुपमा २००३ मा विद्यामन्दिर पुस्तकालय .....

थप हेर्नुहोस्

समाचार / कार्यक्रम

बिद्यामन्दिर मा बिमा कक्षा ११ मा भर्ना खुल्यो २०८३ को लागि

बिद्या मन्दिर मा बि मा कक्षा ११ कि लागि ..

शनि 16, 2026

SEE तथा BLE दिने विद्यार्थी र अभिभाबक संग अन्तरक्रिया सम्पन्न

आज मिति २०८२ फागुन १४ गते का दिन यस वि..

बिहि 26, 2026

आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यामन्दिर मावि तेस्रो 2082

बागलुङ नगरपालिका स्तरीय आठौँ राष्ट्र..

बिहि 26, 2026

अध्यक्षको भनाई

श्रीजय श्रेष्ठ

विधालय ब्यवस्थापन समिति

विद्यालय र प्रविधि

द्रुत गति वाट अगाडी वढिरहेको विज्ञान र प्रविधीको विकास संग संगै शिक्षा क्षत्रमा गरिने हरेक गतिविधिहरुलाई आधुनिक सूचना प्रणालीवाट सम्वादन गर्नु आजको अपरिहार्य आवश्यकता वनेर आएको छ । यस विद्यामन्दिर मा.वि. आफ्नो समग्र गतिविधिहरुलाई सरोकारवालाहरु समक्ष पु¥याउन विभिन्न विधिहरु प्रयोग गर्दै आइरहेकोमा प्रयोग गरिएका विधिहरु अपुग महसुस ग...

प्रधानाध्यापकको भनाई

छविरमण रेग्मी

प्रधानाध्यापक

म र हाम्रो विद्यालय

राणाशासनको उत्तरार्धतर्फ प्रजातान्त्रिक विचारको प्रवाह भैरहेको समयमा चार शहिदहरुले शाहदत प्राप्त गरेको वर्ष वि.ं सं.१९९७ सालमा धौलागिरी बासिहरुमा रहेको अज्ञानतालाई हटाई शिक्षाको प्रकाश छर्ने पवित्र उद्धेश्यको साथ मुस्ताङ जिल्लाको टुकुचेका स्थायी बासिन्दा शिक्षाप्रेमी समाजसेवी श्री ओमप्रसाद गौचन र उहाँको अति सहयोगी मित्र बाग्ल...

लेख तथा रचना

वैज्ञानिक प्रयोगमा सावधानी

प्रयोगात्मक कार्य गर्दा नियम पालन गरौँ श..

मंगल 21, 2022 संकलन कर्ता सुनिता थापा कक्षा–९

अल्बर्ट आइन्सटाइन तिमी त यस्ता पो रहेछौ ।

३ वर्षसम्म बाल्नै नसक्ने मन्द बुद्धिका प..

मंगल 21, 2022 छविरमण रेग्मी विज्ञान शिक्षक विद्यामन्दिर बागलुङ

विज्ञान मेला

;document.addEventListener("DOMContentLo..

बुध 23, 2022 विज्ञान मेला
Copyright © Vidya Mandir School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt.Ltd.