कक्षा १२ को प्रि बोर्ड परिक्षा को समय तालिका २०८२

बिद्यामन्दिर माध्यामिक विद्यालयको कक्षा १२ ( विज्ञान, व्यवस्थापन र शिक्षा) को प्रि. बोर्ड परिक्षा यहि मिति २०८२ फागुन २९ गते देखी संञ्चालन हुदैछ साथमा कक्षा ११ को तेस्रो अद्यावधिक परिक्षा पनि संञ्चालन हुने जानकारी गराउदछौ । साथमा परिक्षाको समय तालिका तापसिल अनुसारको मिति समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

समय ः विहान ६ः३० देखी ०९ः३० सम्म

Copyright © Vidya Mandir School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt.Ltd.