दर भाउ (कोटेशन) आह्वान सम्बन्धमा।

श्री आधिकारिक विक्रेता / फर्म / कम्पनी / सप्लायर्सहरू,

प्रस्तुत विषयमा यस विद्यामन्दिर माध्यमिक विद्यालय, बा.न.पा.३, वागलुङमा विज्ञान प्रवर्धनका लागी पञ्चवर्षिय विद्यालय विकास योजना अन्तर्गत शिक्षा तथा मानव स्रोत केन्द्र, सानिठिमी भक्तपुर बाट स्वीकृत कार्यक्रम अनुसार र विद्यालयको आन्तरिक स्रोतबाट  यस विद्यालयको कक्षाकोठाका लागि तपशिल अनुसारका स्मार्ट इन्टरएक्टिभ बोर्ड दर भाउ (कोटेशन) मार्फत खरीद गर्नुपर्ने भएकाले खरिद उप-समितिको मिति २०८३/०२/१३ को निर्णय अनुसार इच्छुक आधिकारीक विक्रेता/फर्म/कम्पनी/सप्लायर्सहरुलई सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजात सहित दर रेट सहितको दर भाउ (कोटेशन) पेश गर्न आव्हान गरिन्छ।

Copyright © Vidya Mandir School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt.Ltd.