कोभिड विरुद्धको खोप लगाउने सम्वन्धमा ।

विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङमा अध्ययनरत १२ वर्ष पुरा भई १७ वर्ष सम्म उमेर समुहका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरु आफ्नो जन्म दर्ता सहित मिती २०७८/१०/१० गतेका विहानको १० वजे विद्यालयमा कोभिड विरुद्ध मोर्डना खोप लगाउनको लागि उपस्थित हुनु हुनको लागि अनुरोध छ ।

Copyright © Vidya Mandir School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt. Ltd