शिक्षा चेतनाको संबाहक हो । शिक्षा समाज रुपान्तरणको आधार हो । शिक्षाले नै मानवजिवन लाई सरल र सहज वनाउन सहयोग गर्दछ । विकास निर्माण, चेतनाको विकास, रोजगारी प्राप्ती, राष्ट्र सेवाका लागि शिक्षा प्राप्त गर्नु व्यक्तिको अधिकार को रुपमा स्थापित हुनु आवश्यक छ ।
शिक्षाको केन्द्रविन्दु विद्यालय हो । विद्यालयमा रहेको वाल वालिकाकमा सुसुप्त आवस्थामा रहेको प्रतिभ...