दर भाउ (कोटेशन) आह्वान सम्बन्धमा।

बिज्ञान प्रयोगशाला सामग्री को लागि
श्री आधिकारिक विक्रेता / फर्म / कम्पनी / सप्लायर्सहरू,

​प्रस्तुत विषयमा यस विद्यामन्दिर माध्यमिक विद्यालय, बा.न.पा. ३, बागलुङमा विज्ञान प्रवर्द्धनका लागि पञ्चवर्षीय विद्यालय विकास योजना अन्तर्गत शिक्षा तथा मानव स्रोत केन्द्र, सानोठिमी भक्तपुरबाट स्वीकृत कार्यक्रम अनुसार यस विद्यालयको लागि तपशिल अनुसारका सूचना तथा प्रविधिका सामग्रीहरू दर भाउ (कोटेशन) मार्फत खरिद गर्नुपर्ने भएकोले खरिद उप-समितिको मिति २०८३ /०१ /०८ को निर्णय अनुसार इच्छुक आधिकारिक विक्रेता/फर्म/कम्पनी/सप्लायर्सहरूलाई सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दर रेट सहितको दर भाउ (कोटेशन) पेश गर्न आह्वान गरिन्छ।

Copyright © Vidya Mandir School. All rights reserved
Designed and Maintained by Code Logic Technologies Pvt.Ltd.