बिद्यामन्दिर मा बिमा कक्षा ११ मा भर्ना खुल्यो २०८३ को लागि
बिद्या मन्दिर मा बि मा कक्षा ११ कि लागि भर्ना खुल्यो
प्रधानाध्यापक को सम्पर्क ९८५७६२२३१२ बिज्ञान समुहको लागि सम्पर्क ९८४६१५२६८८ ब्यबस्थापन र शिक्षा समुहको लागि सम्पर्क ९८४७७२२०७८ सिमित सिटमा भर्ना खुलेकोछ । समयमा नै भर्ना भै मौकाको फाइदा उठाउनुहोस ।
उत्कृष्ट बिज्ञान प्रयोगशाला भएको साथै सम्पुर्ण विषयको छुट्टाछुट्टै प्रयोगशाला भएको उत्कृष्ट नतिजा हासिल गर्न सफल सामुदायिक बिधालय साथमा खेलकुदमा मा पनि छात्रवृत्ति भएको हुदा समयमा नै सम्पर्क गर्नुस । र मौका को फाइदा उठाउनुस ।